प्रसूति तथा स्त्री रोग अस्पतालमा नर्सका लागि जागिरको अवसर
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्सका लागि जागिरको अवसर खुलाएको छ।
अस्पतालले आज एक सूचना जारी गर्दै नर्सिङ विषयमा स्नातकोत्तर तह अध्ययन सकेका नर्सको माग गरेको हो।
अधिकृत सातौ तहका लागि नर्स माग भएको हो। परीक्षा अन्तरवार्ता मात्र हुने जनाइएको छ।








..jpeg)















प्रतिकृया दिनुहोस