कोशी अस्पतालमा नर्सका लागि जागिरको अवसर
विराटनगर । कोभिड विरामीको उपचार गर्न १ नम्बर प्रदेश सरकारले विराटनगरस्थित कोशी अस्पतालका लागि २५ जना नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।
करार सेवामा रहेको उक्त पदको सेवा सुविधाको हकमा सरकारी स्केलको तलव बाहेक ५० प्रतिशत जोखिम भत्ता पनि थपिने सूचनामा उल्लेख छ।
इच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त हाल्न सकिने भनेको छ।








..jpeg)















प्रतिकृया दिनुहोस