• ३० श्रावण २०८३, शनिबार

नेपाल चिकित्सक संघ परिषद् निर्वाचनबाट छानिए ६० सदस्य

काठमाडौं। नेपाल चिकित्सक संघ परिषद् (२०८२–२०८३) को निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरिएको छ।

संघका अनुसार २०८३ साउन २२ गते काठमाडौंस्थित संघको केन्द्रीय कार्यालयमा सम्पन्न निर्वाचनबाट ६० जना परिषद् सदस्य निर्वाचित भएका हुन्।

यी हुन् निर्वाचित परिषद् सदस्यहरू :

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस