फोक्सोको जाली बाक्लो हुने समस्या ‘आईएलडी’का लक्षण र उपचारबारे फोक्सो, क्रिटिकल केयर तथा आईएलडी विशेषज्ञ डा. रक्षा पाण्डेको सुझाव
फोक्सोको जाली बाक्लो हुँदै सास फेर्न गाह्रो हुने रोग ‘इन्टरस्टेटियल लङ डिजिज’ (आईएलडी) नेपालमा पनि बढ्दो स्वास्थ्य चुनौती बनेको छ।
यस रोगका प्रारम्भिक लक्षण के–के हुन्, कुन अवस्थामा छातीरोग विशेषज्ञकहाँ जानुपर्छ, रोग पहिचान गर्ने आधुनिक जाँच विधि, नेपालमा उपलब्ध उपचार तथा औषधिबारे ह्याम्स अस्पतालकी फोक्सो, क्रिटिकल केयर तथा आईएलडी विशेषज्ञ डा. रक्षा पाण्डेसँग मेडिकल पत्रले भिडियो अन्तर्वार्ता गरेको छ।







..jpeg)















प्रतिकृया दिनुहोस