• ३० श्रावण २०८३, शनिबार

मातातिर्थ आयुर्वेद औषाधालय प्राङगणमा धन्वन्तरीको मुर्ति स्थापना

काठमाडौं। आज मातातिर्थ आयुर्वेद औषाधालयमा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउदै धन्वन्तरीको मुर्ति अनावरण गरिएको छ।

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा चन्द्रागिरीका नगर प्रमुख घनश्यान गिरीले   मुर्ति अनावरण गरेका हुन्।

कार्क्रममा बोल्दै चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरमा युर्वेदको विकासका लागि प्रतिवद्ध रहेको बताउदै यहाका जनताला जडिबुटी उत्पादन गरी म्दानी गर्ने वातावरणका लागि नगरपालिकाले काम शुरू गरेको बताए।

उनले भने 'हाम्रा नगरबासीले यस क्षेत्रमा हुने जडिबुटी संकलन तथा घरमै उत्पादन गरी सहकारीमार्फत बिक्रि वितरण गर्ने व्यवस्था मिलाइने छ।

त्यस्तै उपप्रमुख वसन्ती श्रेष्ठले नगरपालिकामै पहिलो युर्वेद अस्पताल तथा पहिलो धन्वन्तरीको मुर्ति स्थापना भएको बताउदै युर्वेदमा अझै प्रचार प्रसार गर्नु पर्ने कुरामा जोड दिइन्।

उक्त कार्यक्रममा सभापति तथा वडा नं ८ का अध्यक्ष प्रल्हाद रिजालले अहिले नगरपालिकाद्वारा संचालित मातातिर्थ युर्वेदिक अस्पतालमा वश्यक थप सुविधा थप्दै जाने कुरामा सबै एकजुट भएर लाग्नु पर्ने भन्दै यो नगरको गरव बढाउने संस्था भएको बताए।

अहिले यस षधालयमा प्चकर्मसहितका सेवा उपलब्ध छन् भने नियमित २० देखि ३० जनाले सेवा लिइरहेको षधालयका प्रमुख नारायण चार्यले जानकारी दिए।

स्वास्थ्य पर्यावरण र मानव स्वास्थ्यका लागि आयुर्वेद भन्ने नाराका साथ आइतबार देशव्यापी राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती,२०७९ का अवसरमा नेपाल आयुर्वेद चिकित्सक संघको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ। 

 

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस